अर्थ
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक भएको यो बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखिएको छ। कुल बजेटमध्ये पुँजीगत खर्चमा ४ अर्ब २३ करोड ६९ लाख २७… Read More
२९ असार २०८३
समाचार
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई यो जिम्मेवारी दिइएको हो। नवनियुक्त दुवै अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत… Read More
२९ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनालाई गम्भीरतापूर्वक लिएको छ। सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले भन्यो — सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छन्। राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यमले निर्भीक भएर… Read More
२९ असार २०८३
अन्तराष्ट्रिय
पूर्वी चीनको सुजोउ सहरमा कमलका फूलले उद्योगको रूप लिँदै गएको छ। खेती, खानपान र पर्यटनलाई एकसाथ समेट्दै यो उद्योग दिनप्रतिदिन समृद्ध बन्दै छ। यस उद्योगलाई जीवन्त राख्नेमध्ये ७४ वर्षीय एक किसान र उनकी श्रीमती पनि छन्। उनीहरू हरेक बिहान सबेरै उठेर ताजा कमलका फूल टिपी स्थानीय बजारमा बिक्री गर्छन्। यहाँका… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा. आना एम सिस्टरले भानु जयन्तीको अवसरमा नेपाली श्लोक वाचन गरेर उपस्थित सबैको ध्यान आकर्षित गरिन्। सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा बोल्दै डा. सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको सम्झना गर्दै नेपाली भाषा सिक्दाका रोचक अनुभव साझा गरिन्। उनले नेपालमा आउनुअघि नै… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । नेपालभर यस सोमबार मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी दिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागनजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य परिवर्तन आएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझे र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरियो। घटनाको पृष्ठभूमिमा जाँदा, असार २५ गते राहदानी विभागअगाडि… Read More
२९ असार २०८३
अर्थ
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार उपमहानगरपालिकाको सभाहलमा सम्पन्न १५औं नगरसभामा मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटको विवरण प्रस्तुत गरे। उनले यस पटकको बजेटमा पर्यटन प्रवर्द्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । नेपालमा खेल पर्यटन (स्पोर्ट्स टुरिजम) को सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधारहरू तयार गर्नुपर्ने देखिन्छ। खेलकुद र पर्यटनलाई एकसाथ जोडेर अघि बढाउन सकियो भने यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउन सक्ने सरोकारवालाहरू बताउँछन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले… Read More
२९ असार २०८३
समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार क्षेत्रमा यात्रुका सामान बोकेका बाकस र लगेजहरू लामो समयदेखि अलपत्र अवस्थामा थन्किएका छन्। भन्सारको निषेधित क्षेत्रभित्र थुप्रिएका यी सामानहरूका कारण सामान व्यवस्थापन, सुरक्षा र सेवाप्रवाहमाथि गम्भीर प्रश्न उठेको छ। तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
२९ असार २०८३