खेलकुद
काठमाडौं । खेल क्षेत्रका जानकार तथा अध्येता दीपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको अपार सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि अत्यन्त उपयुक्त देश भएको बताए। नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका… Read More
३० असार २०८३
अर्थ
सुर्खेत। कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षमा आफ्नो बजेट समयमै खर्च गर्न असफल भएको छ। यसकारण १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ। कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार प्रदेश सरकारको कुल बजेट ३३ अर्ब १९ करोड ३६ लाख ५५… Read More
३० असार २०८३
समाचार
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको आसाम राज्यको गुहाटी मदनपुर निवासी २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन्। साइबर ब्यूरो भोटाहिटी, काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई… Read More
३० असार २०८३
समाचार
काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ वर्षीय मण्डलको सोमबार राति २ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो। विवेकले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं… Read More
३० असार २०८३
अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। तरकारीको मूल्य हेर्दा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २८ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ५ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो कायम… Read More
३० असार २०८३
समाचार
रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि हिजो दिउँसोदेखि बन्द गरिएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। खोलामा पानीको सतह अचानक बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी आवागमन रोकिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्थाको मूल्याङ्कन गरेर आज बिहानदेखि सवारी सञ्चालन सुरु गरिएको हो। राजमार्ग खुलेसँगै विभिन्न… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास र विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन खडा गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको छ। सोमबार जारी गरिएको विज्ञप्तिमार्फत कांग्रेसले यस घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा परिभाषित गरेको छ। पार्टीले यस घटनाको कडा निन्दा र… Read More
३० असार २०८३
समाचार
काठमाडौं । श्रम संस्कृति पार्टी पाँचथरका उपाध्यक्ष तथा हिलिहाङ दरबार संरक्षणका अभियन्ता हर्कबहादुर योङहाङ लिम्बुले नेपालको राजनीति अब नयाँ मोडमा प्रवेश गरिरहेको दाबी गरेका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रम संस्कृति पार्टी पूर्वी नेपालमा मात्र सीमित नरहने बताउँदै निकट भविष्यमा हिमाल, पहाड, तराई, मेचीदेखि कालीसम्म विस्तार हुने विश्वास व्यक्त… Read More
३० असार २०८३
समाचार
विराटनगर । नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। सोमबार राति विद्युत् आपूर्ति ठप्प भएपछि मर्मतका लागि हतारमा खटिएका ती कर्मचारी गन्तव्यमा पुग्नुअघि नै दुर्घटनामा परे। राति ९ बजेर ५४ मिनेटमा दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि… Read More
३० असार २०८३
अर्थ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए भोजन अर्याललाई आफ्नो राजस्व सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले अर्याललाई नियुक्तिपत्र प्रदान गरे। यस अवसरमा अर्थमन्त्रीले सरकारको १६ खर्ब रुपैयाँ राजस्व… Read More
३० असार २०८३