राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ अगाडि बढिरहेको चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको र युवादेखि व्यवसायी तथा विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको बताए। उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ। जनतामा निराशा छ। यो देशमा… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकका प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको कथा उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको एउटा बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटनाग्रस्त भएको जानकारी गराए। उक्त दुर्घटनामा तीन… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भनेका छन् — कुनै पनि नियम, सत्ता वा पद नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने तर्क राख्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको… Read More
३० असार २०८३
राजनिती
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। तर लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नपाएकोमा उनले कडा असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए। उनले भने, ‘देशको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । नेकपा सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि उत्पन्न घटनाक्रम, मिडिया हाउसअगाडि शंकास्पद रूपमा गरिएको गाडी पार्किङ र नागरिकमाथि भएको भनिएको धरपकडबारे सरकारको ध्यान तान्न खोजेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले भने— करिब डेढ महिनादेखि प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्तिको विरोध भइरहेको छ, तर प्रधानमन्त्रीले अहिलेसम्म… Read More
३० असार २०८३
समाचार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेपछि उपचारकै क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्र चालक फाउन्डेसनले माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। सोमबार साँझ फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरूले माइतीघर मण्डलामा भेला भई दीप प्रज्वलन गरे। यस अवसरमा उनीहरूले ट्राफिकसम्बन्धी सचेतनामूलक सन्देश पनि प्रवाह गरे।… Read More
३० असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो समस्याको रूपमा औँल्याएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही मात्र पर्याप्त नहुने बताए । उनका अनुसार, यसका लागि राज्यको समग्र व्यवस्था र प्रणालीमै आमूल सुधार ल्याउनु… Read More
३० असार २०८३
समाचार
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ र हाउस अफ राजकर्णिकारले काठमाडौंमा ‘नेपाल–इन्डिया फुड एन्ड बेभरेज फोरम २०२६’ को आयोजना गरेका छन्। यस फोरमले नेपालको खाद्य, पेय पदार्थ र आतिथ्यता क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका सम्भावनाहरूमा छलफल गर्ने अवसर प्रदान गर्यो। यो कार्यक्रम निकट भविष्यमा… Read More
३० असार २०८३