अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

तन जलेको मात्र होइन, मन जलेको पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा राजनिती

तन जलेको मात्र होइन, मन जलेको पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरिन् र लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।… Read More

३० असार २०८३

उद्योगमन्त्री यादव र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता, व्यापार र आर्थिक सहकार्यमा जोड राजनिती

उद्योगमन्त्री यादव र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता, व्यापार र आर्थिक सहकार्यमा जोड

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भयो। भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विभिन्न पक्षमा विस्तृत छलफल भयो। राजदूत अन्स्र्टले मन्त्री यादवलाई उनको कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै वर्तमान सरकारको कार्यदिशासँग मिलेर… Read More

३० असार २०८३

प्रिमियरमा ‘गौँथली’ हेरेर भावुक भए दर्शक, सेलिब्रेटीले गरे खुलेर प्रशंसा मनोरंजन

प्रिमियरमा ‘गौँथली’ हेरेर भावुक भए दर्शक, सेलिब्रेटीले गरे खुलेर प्रशंसा

काठमाडौँ । आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको फिल्म ‘गौँथली’ को प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित सेलिब्रेटी तथा निम्तालु अतिथिहरूले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् । यो फिल्म डाक्टर भोला रिजालले झन्डै २५ वर्षअघि निर्माण गर्नुभएको गीतिकथानकमा संवाद थपेर उहाँकै… Read More

३० असार २०८३

आत्मदाहका घटना बढ्दो, सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद रिमा विश्वकर्मा राजनिती

आत्मदाहका घटना बढ्दो, सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद रिमा विश्वकर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग राखिन्। ‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएका छन्। यी घटनाहरूले नागरिकको मानसिक स्वास्थ्यसँगै केही… Read More

३० असार २०८३

प्रधानमन्त्री र सभापति लामिछानेले संसद् नियम तोडेको भन्दै एमालेको आपत्ति, रुलिङको माग राजनिती

प्रधानमन्त्री र सभापति लामिछानेले संसद् नियम तोडेको भन्दै एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ। एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै भने कि प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) को उल्लंघन गरेका… Read More

३० असार २०८३

गृहमन्त्री गुरुङ निजगढ पुगी मिटरब्याज पीडितसँग संवाद, ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी राजनिती

गृहमन्त्री गुरुङ निजगढ पुगी मिटरब्याज पीडितसँग संवाद, ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

रौतहट । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले पहल थालेको छ। जनकपुरबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका आन्दोलनकारी पीडितहरूसँग भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन्। गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेपछि सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन्। निजगढमा शिविर राखी बसेका पीडितहरूसँग उनले प्रत्यक्ष छलफल… Read More

३० असार २०८३

काठमाडौं उपत्यकाबाट बाहिरिने सडकमा सवारी आवागमन सुचारु, यात्रुलाई राहत समाचार

काठमाडौं उपत्यकाबाट बाहिरिने सडकमा सवारी आवागमन सुचारु, यात्रुलाई राहत

लगातार परेको वर्षाका कारण बाढी, पहिरो र ढुंगा खस्ने जस्ता प्राकृतिक जोखिमले अवरुद्ध भएका काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा पुनः सवारी आवागमन सुचारु भएको छ। फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिर जाने मार्गमा सवारी सञ्चालन शुरु भएपछि यात्रु र सवारीसाधनलाई सहज भएको छ। सडक खुलेसँगै नाका क्षेत्रमा… Read More

३० असार २०८३

उद्घाटनको पर्खाइमा बलम्बुको फ्लाइओभर — नेपालकै पहिलो समाचार

उद्घाटनको पर्खाइमा बलम्बुको फ्लाइओभर — नेपालकै पहिलो

काठमाडौंको बलम्बुमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाइओभर अब उद्घाटनको पर्खाइमा छ। कलङ्की–नागढुङ्गा सडक खण्डअन्तर्गत बनाइएको यो फ्लाइओभर निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। यो फ्लाइओभर नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्ने उद्देश्यले बनाइएको हो। १२८ मिटर लामो पुलसहितको यस फ्लाइओभरको मुख्य संरचनाको काम पूरा भइसकेको छ।

३० असार २०८३

९० दिनभन्दा बढी अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने कारबाहीको सिफारिस समाचार

९० दिनभन्दा बढी अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने कारबाहीको सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा नआएका एक सह-सचिवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ। मन्त्रालयका अनुसार ती सह-सचिव २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् र अहिलेसम्म ९० दिनभन्दा बढी समय बितिसकेको छ। मन्त्रालयले विभिन्न माध्यमबाट उनलाई सम्पर्क गर्ने प्रयास गर्दा पनि… Read More

३० असार २०८३

मनसुनमा विपद् र सुरक्षित यातायातका लागि सभामुख अर्यालको सरकारलाई ध्यानाकर्षण राजनिती

मनसुनमा विपद् र सुरक्षित यातायातका लागि सभामुख अर्यालको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटना बढ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले यसबाट हुने मानवीय र भौतिक क्षति घटाउन सरकारलाई ध्यान दिलाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह… Read More

३० असार २०८३