अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आजको विदेशी मुद्रा विनिमय दर : डलर कति, युरो कति ? अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : डलर कति, युरो कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ६३ पैसा र बिक्री दर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ १५ पैसा र बिक्री दर १७५ रुपैयाँ ८३ पैसा… Read More

३१ असार २०८३

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी समाचार

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा केही माथि, नेपालको तराई भूभागनजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। **दिउँसोको मौसम** आज दिउँसो देशभर… Read More

३१ असार २०८३

बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत, किसानलाई गुणस्तरीय बीउ पाउन सजिलो हुने राजनिती

बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत, किसानलाई गुणस्तरीय बीउ पाउन सजिलो हुने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा सरकारले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ। बीउ व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यो संशोधन ल्याइएको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीको प्रस्तावअनुसार उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। संशोधित नियमावलीले किसानको गुणस्तरीय… Read More

३० असार २०८३

यामाल बोले : फ्रान्सविरुद्धको सेमिफाइनल मेरो करिअरकै सबैभन्दा महत्वपूर्ण खेल हो खेलकुद

यामाल बोले : फ्रान्सविरुद्धको सेमिफाइनल मेरो करिअरकै सबैभन्दा महत्वपूर्ण खेल हो

स्पेनका युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलअघि आफूमाथि कुनै दबाब नभएको बताएका छन्। मंगलबार डलास स्टेडियममा फ्रान्ससँग हुने यो खेललाई उनले आफ्नो करिअरकै सबैभन्दा ठूलो चुनौती र महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। फिफाका अनुसार, खेलअघिको पत्रकार सम्मेलनमा यामालले भने, ‘हामी कठिन परिस्थितिसँग कसरी जुध्ने भन्ने राम्रोसँग… Read More

३० असार २०८३

साउदी राजदूत र सभापति अन्सारीको भेट: श्रमिक समस्या, लगानी र हज यात्रीबारे भयो छलफल समाचार

साउदी राजदूत र सभापति अन्सारीको भेट: श्रमिक समस्या, लगानी र हज यात्रीबारे भयो छलफल

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भयो।… Read More

३० असार २०८३

मिडिया हाउसमाथि त्रास र अवरोध सिर्जना गर्नु लोकतन्त्रविरुद्ध : पत्रकार ऋषि धमला समाचार

मिडिया हाउसमाथि त्रास र अवरोध सिर्जना गर्नु लोकतन्त्रविरुद्ध : पत्रकार ऋषि धमला

काठमाडौं। वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चार गृहमा डर, त्रास र अवरोध सिर्जना गर्ने गतिविधिलाई लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कार्य भएको बताएका छन्। नेपाल न्यूजबैंकसँगको कुराकानीमा धमलाले पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा भइरहेका आक्रमण तथा सञ्चार गृहलाई लक्षित गतिविधिप्रति कडा आपत्ति जनाए। विशेष गरी कान्तिपुर मिडिया ग्रुप, हिमालयन टेलिभिजन र अनलाइनखबरको गेटमा लामो… Read More

३० असार २०८३

मन्थलीमा शीतभण्डार सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन समाचार

मन्थलीमा शीतभण्डार सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा निर्मित शीतभण्डारको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले मंगलबार उद्घाटन गरे। स्थानीय किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित रूपमा भण्डारण गरी उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले यो शीतभण्डार निर्माण गरिएको हो। यो शीतभण्डार बागमती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३०… Read More

३० असार २०८३

आदिवासी जनजातिको ज्ञान उत्पादन र उपभोग दुवै बढाउनुपर्छ : अध्यक्ष थापा मगर समाचार

आदिवासी जनजातिको ज्ञान उत्पादन र उपभोग दुवै बढाउनुपर्छ : अध्यक्ष थापा मगर

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति समुदायको ज्ञान उत्पादन र त्यसको उपभोग दुवै पक्ष अझै कमजोर रहेको बताएका छन्। उनले यस क्षेत्रमा सुधार ल्याउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ को स्मारिका लोकार्पण तथा प्रशंसापत्र वितरण समारोहमा बोल्दै अध्यक्ष थापा… Read More

३० असार २०८३

विपद् व्यवस्थापनका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउने तीन संस्थासँग सम्झौता राजनिती

विपद् व्यवस्थापनका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउने तीन संस्थासँग सम्झौता

काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन वटा संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। आज प्राधिकरणमा आयोजित कार्यक्रममा वायुसेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँग… Read More

३० असार २०८३

फिफा विश्वकप २०२६: एमबाप्पे स्पेनविरुद्धको सेमिफाइनलमा फिट, फ्रान्स बलियो लयमा खेलकुद

फिफा विश्वकप २०२६: एमबाप्पे स्पेनविरुद्धको सेमिफाइनलमा फिट, फ्रान्स बलियो लयमा

फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्कोविरुद्धको क्वार्टरफाइनल खेलमा खुट्टाको घुँडामा (एंकल) सामान्य चोट लागे पनि स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को सेमिफाइनलका लागि उनी फिट रहने अपेक्षा गरिएको छ। सेमिफाइनलअघि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्प्सले एमबाप्पे खेल्न उपलब्ध रहने स्पष्ट पारे। ‘किलियन ठीक छन्,’ डेसाम्प्सले रोयटर्सलाई भने। मोरक्कोविरुद्धको… Read More

३० असार २०८३