समाचार
काठमाडौं । श्रावण महिना सुरु भएसँगै राजधानीका बजारहरूमा हरियो चुरा, पोते र मेहेन्दी किन्ने महिलाहरूको भीड उल्लेख्य रूपमा बढेको छ। हिन्दु परम्पराअनुसार श्रावण भगवान शिवको प्रिय महिना मानिन्छ। विवाहित महिलाहरू यस महिनाभर पतिको दीर्घायु, परिवारको सुख-समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा, पोते र हरिया पहिरन धारण गर्ने धार्मिक… Read More
३१ असार २०८३
समाचार
काठमाडौं। आज मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ। युवाको सामाजिक–आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यसलाई औपचारिक रूपमा स्वीकृत गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा… Read More
३१ असार २०८३
खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्। डालास स्टेडियममा भएको सेमिफाइनल हारपछि फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ। डेसचाम्प्सले भने कि टोलीका खेलाडीहरू निकै निराश छन् र फाइनल पुग्ने उनीहरूको लक्ष्य प्राविधिक कमजोरी… Read More
३१ असार २०८३
राजनिती
विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्नेछ।’… Read More
३१ असार २०८३
राजनिती
काठमाडौं । आज बुधबार बिहान ११ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। ती हुन् — राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म),… Read More
३१ असार २०८३
राजनिती
काठमाडौं । आज बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू बिहानै सुरु हुनेछन्। बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा… Read More
३१ असार २०८३
समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका १५ जनालाई जिल्ला अदालत काठमाडौंले सजाय सुनाएको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबैको सजाय तोकेको हो। अदालतले टोपबहादुर रायमाझीलाई ५ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६०… Read More
३१ असार २०८३
समाचार
विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एउटा महत्त्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको छ। अब प्रदेश सरकारअन्तर्गत कार्यरत सबै कर्मचारीले हरेक बुधबार र शुक्रबार ढाका, खादी (खाँडी) वा अल्लोजस्ता स्थानीय कपडाबाट बनेको अफिस पोशाक अनिवार्य रूपमा लगाउनुपर्नेछ। आर्थिक वर्ष २०८२/८३ देखि लागू भएको यो व्यवस्था मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को… Read More
३१ असार २०८३
समाचार
सर्लाही । सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। दुवै पक्राउ परेका व्यक्ति भारतको बिहार राज्यका नागरिक हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाको आधारमा गत आइतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको… Read More
३१ असार २०८३
समाचार
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा खेलिएको यस रोमाञ्चक भिडन्तमा स्पेनले सुरुदेखि नै आफ्नो वर्चस्व कायम राख्यो। पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थपेर स्पेनको… Read More
३१ असार २०८३