अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

रौतहटमा युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाए, ३१.५ प्रतिशत जलेर गम्भीर घाइते समाचार

रौतहटमा युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाए, ३१.५ प्रतिशत जलेर गम्भीर घाइते

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९, गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्महत्याको प्रयास गरेका छन्। देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य कुनै कारणले यस्तो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ। यस घटनामा उनको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको रौतहट प्रहरी… Read More

३१ असार २०८३

कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीले राजीनामा दिए राजनिती

कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीले राजीनामा दिए

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका चार मन्त्रीले बुधबार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्। बुधबार मुख्यमन्त्री कँडेलले मन्त्रीपरिषद्को बैठक बोलाएका थिए। तर काँग्रेसका मन्त्रीहरू बैठकमा सहभागी नभई सिधै मुख्यमन्त्रीलाई राजीनामा बुझाएर बाहिरिए। मन्त्रीहरूले राजीनामा दिनुको औपचारिक कारण सार्वजनिक भएको छैन, तथापि सरकार सञ्चालनमा देखिएको मतभेदकै… Read More

३१ असार २०८३

घरघरका ग्यास सिलिन्डरको डिजिटल डाटाबेस बनाउन संसदीय समितिको आग्रह अर्थ

घरघरका ग्यास सिलिन्डरको डिजिटल डाटाबेस बनाउन संसदीय समितिको आग्रह

काठमाडौं। उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) बनाउन सरकारसँग आग्रह गरेका छन्। बुधबार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल सरकारसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने कुनै आधिकारिक तथ्यांक नभएकाले अनुगमन र… Read More

३१ असार २०८३

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध आइओसीमा उजुरी, ट्रम्पको पक्षमा काम गरेको आरोप खेलकुद

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध आइओसीमा उजुरी, ट्रम्पको पक्षमा काम गरेको आरोप

काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा औपचारिक उजुरी दर्ता भएको छ । अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको यस उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएका विभिन्न गतिविधिमार्फत आइओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार संस्था रोयटर्सले यो खबर दिएको हो ।… Read More

३१ असार २०८३

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय अर्को पेसीमा समाचार

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय अर्को पेसीमा

जनकपुर । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले यो फैसला सुनाएको हो । तर सजाय कति हुने भन्ने निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ । मुद्दामा पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरेका… Read More

३१ असार २०८३

सेयर बजार सुधारका लागि सेबोनको ठोस योजना: कारोबार शुल्क घटाइने, फिनइन्फ्लुएन्सर्समाथि कडा निगरानी हुने अर्थ

सेयर बजार सुधारका लागि सेबोनको ठोस योजना: कारोबार शुल्क घटाइने, फिनइन्फ्लुएन्सर्समाथि कडा निगरानी हुने

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजारमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ। बोर्डले जारी गरेको प्रेस नोटअनुसार लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागत घटाउने विषय आगामी वर्षका मुख्य प्राथमिकतामा रहेका छन्। सामाजिक सञ्जालमार्फत हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र… Read More

३१ असार २०८३

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ सम्म म्याद समाचार

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ सम्म म्याद

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। बुधबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दरखास्त माग गरेको हो। दरखास्त दिने अन्तिम म्याद साउन ८ गतेसम्म रहेको छ। उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत जानकारी सञ्चार मन्त्रालयको… Read More

३१ असार २०८३

राष्ट्रियसभा बैठक आज बस्दै, महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस हुने राजनिती

राष्ट्रियसभा बैठक आज बस्दै, महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बुधबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।

३१ असार २०८३

काठमाडौं: आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य यस्तो छ अर्थ

काठमाडौं: आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ८ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो तोकिएको… Read More

३१ असार २०८३

आजदेखि देशभर फेरि भरी सिलिन्डर किन्न पाइने, मूल्य २ हजार ६० रुपैयाँ अर्थ

आजदेखि देशभर फेरि भरी सिलिन्डर किन्न पाइने, मूल्य २ हजार ६० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले असार ३१ गतेदेखि देशभर १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण पुनः सुरु गरेको छ। ग्यास आपूर्ति सहज भएसँगै निगमले पुरानै प्रणाली लागू गर्ने निर्णय गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार… Read More

३१ असार २०८३