समाचार
काठमाडौंस्थित प्रज्ञा भवनमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा विशेष समारोह आयोजना गरियो। समारोहमा सभामुख डोलप्रसाद अर्याल सहभागी भए। नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै आयोजित यस कार्यक्रममा साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका著名 व्यक्तित्वहरू उपस्थित थिए। समारोहमा आदिकवि भानुभक्तप्रति श्रद्धासुमन पनि अर्पण गरियो।… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने मुख्य आधार हिमाल, प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक गतिविधि हुन्। पछिल्लो समय यी परम्परागत आकर्षणसँगै खेल पर्यटन पनि नयाँ सम्भावनाको रूपमा उदाउँदै छ। खेल हेर्न, खेल्न वा खेलसँग जोडिएका गतिविधिमा भाग लिन गरिने यात्रालाई खेल पर्यटन भनिन्छ। विश्वका धेरै देशले यस क्षेत्रबाट लाखौँ… Read More
२९ असार २०८३
शिक्षा
लन्डन। नेपालको किङ्स कलेजको विद्यार्थी टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित ‘म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६’ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’ हासिल गरेको छ। विश्वका ४८ वटा विश्वविद्यालय तथा कलेजका टोली सहभागी भएको यस प्रतिष्ठित प्रतियोगितामा किङ्स कलेजको तर्फबाट अरुणा जोशी, कबिन श्रेष्ठ, मदन… Read More
२९ असार २०८३
समाचार
काठमाडौं — २१३औं भानु जयन्तीको अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्यो। कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोलीको सहभागितामा एक भव्य र्याली निकालियो। र्यालीमा आदिकवि भानुभक्त आचार्यको तस्वीरलाई बग्गीमा सजाएर लगिएको थियो। (तस्वीर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
२९ असार २०८३
समाचार
काठमाडौं। आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ। मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा व्यस्त छन्। करिब एक दशकदेखि अभिनयमा सक्रिय क्षेत्रीका लागि ‘गौँथली’ केवल अर्को चलचित्र होइन, यो उनको अभिनय यात्राकै सबैभन्दा कठिन र जिम्मेवार परियोजना बनेको छ। आफ्नो अभिनय यात्राको… Read More
२९ असार २०८३
राजनिती
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा किनमेल गर्नुअघि उपभोक्ताले यी मूल्यबारे जानकारी राख्न सक्छन् । तरकारीको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ र गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७ रुपैयाँ तोकिएको छ ।… Read More
२९ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीलाई हार्दिक शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्याएको महत्वपूर्ण योगदानलाई स्मरण गरिएको छ। उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न… Read More
२९ असार २०८३
राजनिती
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा एमालेले नै अवरोध सिर्जना गरेपछि प्रदेश सरकार संकटमा परेको छ। यो विवाद समाधान गर्ने जिम्मा अब केन्द्रीय नेतृत्वले लिने भएको छ। आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले असार १ गते प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गरेका थिए। सो… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । पाथाओ राइडर गणेश नेपालीको निधनपछि स्वतन्त्र चालक फाउण्डेशनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार र वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गरेको छ। साथै,… Read More
२९ असार २०८३
राजनिती
काठमाडौं । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाका अर्थ समिति, कानुन न्याय तथा मानव अधिकार समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका साथै राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्ने कार्यक्रम छ। अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ। यस बैठकमा राष्ट्रिय… Read More
२९ असार २०८३