अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

दीपाश्री निरौलाको ब्रेन ट्युमर शल्यक्रिया सफल, जनरल वार्डमा स्वास्थ्यलाभ गर्दै मनोरंजन

दीपाश्री निरौलाको ब्रेन ट्युमर शल्यक्रिया सफल, जनरल वार्डमा स्वास्थ्यलाभ गर्दै

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। हाल उनी आइसियूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। चलचित्रको छायांकन चलिरहेकै बेला उनलाई ब्रेन ट्युमर… Read More

२८ असार २०८३

विमानस्थलबाट घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा प्रहार : ‘यो सरकार नेपालीहरूको होइन’ समाचार

विमानस्थलबाट घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा प्रहार : ‘यो सरकार नेपालीहरूको होइन’

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिई भक्तपुरस्थित उनको निवास पुर्याएको छ। प्रसाईँ झापाबाट काठमाडौं फर्किएका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले विमानस्थलमै उनलाई नियन्त्रणमा लिएर प्रहरीको आफ्नै सवारीसाधनमार्फत घर पुर्याई छाडेको जनाइएको… Read More

२८ असार २०८३

गणेश नेपालीको मृत्युको स्वतन्त्र छानबिनको माग, सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिस मैदानमा समाचार

गणेश नेपालीको मृत्युको स्वतन्त्र छानबिनको माग, सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिस मैदानमा

टोरन्टो। सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनाको स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।\n\nसञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलित समुदायका युवा गणेश नेपाली बिहीबार दिउँसो काठमाडौंस्थित एक सरकारी कार्यालयमा राहदानी बनाउन पुगेका थिए। त्यहाँ निषेधित स्थानमा मोटरसाइकल पार्क… Read More

२८ असार २०८३

मनसुनजन्य विपद्को जोखिम घटाउन प्राधिकरण सक्रिय, सबै निकायसँग समन्वय राजनिती

मनसुनजन्य विपद्को जोखिम घटाउन प्राधिकरण सक्रिय, सबै निकायसँग समन्वय

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनबाट हुन सक्ने विपद्को जोखिम घटाउन सम्बन्धित सबै निकायसँग समन्वय गर्दै तयारी तीव्र पारेको छ। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार आज हामीले सबै… Read More

२८ असार २०८३

मधेश प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय कार्यदल गठन, भोलि पहिलो बैठक राजनिती

मधेश प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय कार्यदल गठन, भोलि पहिलो बैठक

जनकपुर । मधेश प्रदेश सभामा विपक्षी दलहरुले निरन्तर अवरोध गर्दै आएको समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन गरिएको छ। आजको बैठकमा सभामुख राम अशिष यादवले सात सदस्यीय यो कार्यदल गठन भएको जानकारी दिए। कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सञ्जय कुमार यादव,… Read More

२८ असार २०८३

दुर्गा प्रसाईँ पक्राउ परेनन्, प्रहरीले विमानस्थलबाट घर पुर्‍याइदियो समाचार

दुर्गा प्रसाईँ पक्राउ परेनन्, प्रहरीले विमानस्थलबाट घर पुर्‍याइदियो

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवासमा पुर्‍याएको छ। तर प्रहरीले स्पष्ट गरेको छ कि उनलाई पक्राउ गरिएको होइन। प्रसाईँले झापाबाट काठमाडौं फर्किएपछि विमानस्थलमै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष… Read More

२८ असार २०८३

रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व सङ्कलन ९१.७९ प्रतिशत अर्थ

रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व सङ्कलन ९१.७९ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको छ भने राजस्व सङ्कलनमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। नगर कार्यपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण… Read More

२८ असार २०८३

न्याय मार्चको चौथो दिन: मिटरब्याज पीडित सर्लाहीको हरिवन पुगे समाचार

न्याय मार्चको चौथो दिन: मिटरब्याज पीडित सर्लाहीको हरिवन पुगे

काठमाडौंको लक्ष्य लिएर जनकपुरबाट थालिएको मिटरब्याज पीडितको न्याय मार्च चौथो दिनमा सर्लाहीको हरिवन आइपुगेको छ। हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका पीडितहरूले करिब २६ किलोमिटर हिँडेर साँझ सर्लाहीकै लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि फेरि यात्रा अगाडि बढाइएको हो। चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीमा फर्जी तमसुक जलाएर… Read More

२८ असार २०८३

इन्डोर सेलिब्रेटी क्रिकेट लिगको खेलाडी अक्सन सम्पन्न, चार टोली पूर्ण खेलकुद

इन्डोर सेलिब्रेटी क्रिकेट लिगको खेलाडी अक्सन सम्पन्न, चार टोली पूर्ण

काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन लागेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा भाग लिने चार टोली — टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडी छनोट गरी टोलीलाई पूर्णता दिएका छन्। अक्सन कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त… Read More

२८ असार २०८३

रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा गर्ने ८ करोड रुपैयाँ लगानी अर्थ

रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा गर्ने ८ करोड रुपैयाँ लगानी

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले असार २५ गते बसेको बैठकमा यो निर्णय गरेको हो। अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरलाई छनोट गरिएको हो। निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरका… Read More

२८ असार २०८३