अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

आज मौद्रिक नीति सार्वजनिक गर्दै ‘राष्ट्र बैंक’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले  चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ ।  आज बस्ने सञ्चालक समितिले मौद्रिक नीतिलाई अनुमोदन गर्ने बताइएकाे छ । बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा… Read More

July 19, 2024

अर्थ

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ कायम भएको छ ।… Read More

July 18, 2024

अर्थ

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार कायम भएको मूल्य हालसम्मकै उच्च… Read More

July 18, 2024

राजनिती

गएरातिको वर्षाले राष्ट्रिय सभागृह परिसर जलमग्न

काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ । गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा… Read More

July 18, 2024

अन्तराष्ट्रिय

चलचित्र छायांकनका क्रममा लडेर स्टन्टम्यानको निधन

मुम्बई । दक्षिण भारतीय स्टार अभिनेता कार्तिको चलचित्र ‘सरदार’ गत वर्ष हिट भएपछि यसको सिक्वेलको रुपमा ‘सरदार २’को छायाँकन सोमबारबाट चेन्नईको सालिग्राममा रहेको प्रसाद स्टुडियोमा सुरु भएको थियो । यो चलचित्र छायाँकन भएको तेश्रो दिन बुधबार छायाँकनको क्रममा माथिबाट खसेर एक द्वन्द्व कलाकार (स्टन्ट म्यान) को मृत्यु भएको छ ।… Read More

July 18, 2024

समाचार

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको मृत्यु

काठमाडौँ र काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।

July 18, 2024

समाचार

प्रहरी चढेको गाडी पल्टियो, ३० घाइते

काठमाडौँ । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनाहुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर,… Read More

July 18, 2024

समाचार

अस्पतालको तीन तले झ्यालबाट खसेका बिरामीको मृत्यु

चितवन । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयले पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते… Read More

July 18, 2024

अर्थ

नेपालगञ्जमा ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए । उनले कोहलपुर–नेपालगञ्ज र धामपुर… Read More

July 18, 2024

समाचार

गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि….

काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो  निस्किएकाे छ । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभएतापनि… Read More

July 18, 2024