अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

नेपालगञ्जमा ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए । उनले कोहलपुर–नेपालगञ्ज र धामपुर… Read More

July 18, 2024

समाचार

गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि….

काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो  निस्किएकाे छ । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभएतापनि… Read More

July 18, 2024

खेलकुद

ताप्लेजुङ गोल्डकप भदाै ३ गतेदेखि हुने

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले  तीन लाख ११ हजार एक सय ११ र… Read More

July 18, 2024

अर्थ

यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २ गते बुधबार । सन् २०२४ जुलाई १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ । अमेरिकी डलर… Read More

July 17, 2024

राजनिती

‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका    छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए ।… Read More

July 17, 2024

अन्तराष्ट्रिय

अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते

एजेन्सी । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५   जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ । नङ्गरहारको सूचना तथा संस्कृति विभागले  घटनामा नङ्गरहारका विभिन्न जिल्लामा… Read More

July 17, 2024

अर्थ

बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतिताेला दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । गत आइतबार सुनको मूल्य तोलामा १ लाख… Read More

July 17, 2024

समाचार

मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

वीरगञ्ज । मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताए । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला  प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर… Read More

July 17, 2024

मनोरंजन

गायक तथा मोडल मनिस श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । विगत एक दशक देखि कलाकारिता क्षेत्रमा अमूल्य योगदान दिँदै आएका गायक तथा मोडल मनिष श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई मनिष श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सोमबार बजारमा ल्याइएको हो । जसमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको सुमधुर स्वर… Read More

July 17, 2024

अन्तराष्ट्रिय

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

एजेन्सी ।  पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७  पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको  मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए… Read More

July 16, 2024