समाचार
काठमाडौं। नेपाल टेलिकमले देशका दुर्गम पहाडी तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने अभियानलाई थप तीव्र बनाएको छ। यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपमा अति… Read More
५ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएका विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको बताउँदै नेतृत्वले यसलाई समयमै नबुझे कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्। मंगलबार आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताए। कार्यक्रममा गुरुराज घिमिरेका दुई पुस्तक — ‘बुद्ध, बीपी र आजका… Read More
५ श्रावण २०८३
समाचार
काठमाडौं। नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराई क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने अभियानलाई थप तीव्रता दिएको छ। यसअन्तर्गत कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपमा अति विकट… Read More
५ श्रावण २०८३
राजनिती
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको यस भेटमा दुई देशबिचको लामो कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भयो। शिक्षा क्षेत्रमा अमेरिकी सरकारबाट प्राप्त… Read More
५ श्रावण २०८३
राजनिती
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व बढाउने तयारी भइरहेको जानकारी दिएका छन्। साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम जारी रहेको पनि उनले बताएका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित ऊर्जा तथा… Read More
५ श्रावण २०८३
राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हाललाई लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले भने— ‘यो कर अहिले नै लागू गर्दा आमनागरिकले थप आर्थिक भार र निराशा व्यहोर्नुपर्ने देखियो। यसैले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क… Read More
५ श्रावण २०८३
अर्थ
काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभव भएको बताएका छन्। मंगलबार सरकारसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ। देशको अर्थतन्त्र नै सरकार हो। अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन। मान्छे निर्यात… Read More
५ श्रावण २०८३
राजनिती
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकमा सिफारिस भएका उम्मेदवारविरुद्ध परेका उजुरी खोल्ने र वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने तथा सुनुवाइको कार्यतालिका तय… Read More
५ श्रावण २०८३
समाचार
ललितपुरको धोबीघाटमा अत्याधुनिक ढल प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। यस केन्द्रमा ढललाई प्रशोधन गरी सफा बनाइएको पानी बाग्मती नदीमा मिसाउने तयारी गरिएको छ। यो केन्द्रले बाग्मती नदीको सफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
५ श्रावण २०८३
समाचार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनका क्रममा बोल्दै मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नका लागि ऐन संशोधन गर्दैछौँ। चाँडै नै क्याबिनेट र संसद्मा लगेर… Read More
५ श्रावण २०८३