अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

बीपी कोइरालाको ४४औँ स्मृति दिवस: देशभर श्रद्धाञ्जलि कार्यक्रम, काठमाडौंमा ‘ग्रिन रन’ राजनिती

बीपी कोइरालाको ४४औँ स्मृति दिवस: देशभर श्रद्धाञ्जलि कार्यक्रम, काठमाडौंमा ‘ग्रिन रन’

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा दिवंगत भएका बीपी कोइरालालाई नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा सम्झिइन्छ। वि.सं. Read More

६ श्रावण २०८३

कांग्रेस ‘बीपीवाद’बाट विचलित भयो, वैचारिक पुनर्जागरण जरुरी छ : गुरु बराल राजनिती

कांग्रेस ‘बीपीवाद’बाट विचलित भयो, वैचारिक पुनर्जागरण जरुरी छ : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी आफ्नो मूल वैचारिक जग ‘बीपीवाद’बाट बिस्तारै टाढिँदै गएको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कांग्रेसले अब केवल बीपी कोइरालाको तस्वीरमा माला चढाउने परम्परामा सीमित नरही उनको राजनीतिक दर्शनलाई व्यवहारमा उतार्नुपर्ने जोड दिए। बरालका अनुसार शान्ति… Read More

६ श्रावण २०८३

बीपीले शब्दले होइन, व्यवहारले समावेशी लोकतन्त्र देखाए : गगन थापा राजनिती

बीपीले शब्दले होइन, व्यवहारले समावेशी लोकतन्त्र देखाए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूले नागरिकका महत्त्वपूर्ण विषयमा पर्याप्त बहस गर्न नसकेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने कि बीपी कोइरालाले समावेशी लोकतन्त्रको अभ्यास केवल कुराकानीमा होइन, आफ्नो व्यवहार र कार्यमा देखाए । थापाका अनुसार बीपीको स्पष्ट… Read More

६ श्रावण २०८३

राजनीतिक दलहरूले बीपीको विचार अनुसरण गरे, तर आदर्श भने बिर्सिए : हरिहर विरही समाचार

राजनीतिक दलहरूले बीपीको विचार अनुसरण गरे, तर आदर्श भने बिर्सिए : हरिहर विरही

काठमाडौं। वरिष्ठ पत्रकार एवं लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई तिहाइ बहुमत र बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालको दुई तिहाइ नजिकको अवस्थाबीच कुनै तुलना हुन नसक्ने बताएका छन्।\n\nवि.सं. २००७ साल फागुन ७ गते भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले भारी बहुमत ल्याएको थियो। तर… Read More

६ श्रावण २०८३

समाचार

कोलकाताबाट सिधै विराटनगर : कार्गो रेल सेवाले पूर्वी नेपालका उद्योगी उत्साहित

विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलोपटक भारतको कोलकाता बन्दरगाहबाट सिधै विराटनगर आइपुगेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीमा उत्साहको लहर छाएको छ। वर्षौंदेखिको माग अन्ततः पूरा भएको भन्दै उद्योगीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक विकासका लागि ‘गेम चेन्जर’ र ‘माइलस्टोन’ भनेका छन्। गत शुक्रबार कोलकाताबाट… Read More

६ श्रावण २०८३

काठमाडौं: आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक अर्थ

काठमाडौं: आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । **तरकारीको मूल्य** समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको… Read More

६ श्रावण २०८३

बीपीको सपना : समावेशी लोकतन्त्र र समावेशी नेपाल समाचार

बीपीको सपना : समावेशी लोकतन्त्र र समावेशी नेपाल

धर्मेन्द्र झा आज महामानव बीपी कोइरालाको ४४औं स्मृति दिवस हो। नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला केवल एक पार्टीका नेता मात्र थिएनन्, उनी समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए र रहनेछन्। उनी यथास्थितिवादी नेता थिएनन्, बरु देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई परिमार्जित गर्न सक्ने युगान्तकारी व्यक्तित्व थिए। सोसलिस्ट… Read More

६ श्रावण २०८३

बीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ५ किलोमिटर ‘ग्रीन रन’ समाचार

बीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ५ किलोमिटर ‘ग्रीन रन’

आज बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्यो। युएन पार्कबाट सुरु भएको यो दौड जावलाखेलस्थित फाल्चासम्म पुगेर सम्पन्न भयो। प्रतियोगितामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाए।

६ श्रावण २०८३

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो अर्थ

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले यो मल ल्याइएको हो। मन्त्रालयका अनुसार, हाल भारततर्फ निरन्तर भइरहेको वर्षाका कारण मालवाहक रेल सञ्चालनमा केही असर परेको छ। यसै कारण हिजो नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक… Read More

६ श्रावण २०८३

आजको मौसम: कोशी, बागमती, गण्डकीलगायत प्रदेशमा भारी वर्षाको सम्भावना समाचार

आजको मौसम: कोशी, बागमती, गण्डकीलगायत प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशभर साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर बादल छाउनेछ। हिमाली… Read More

६ श्रावण २०८३