राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त बैठक बस्ने छ ।
६ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान अवस्था अत्यन्त नाजुक र संवेदनशील रहेको बताउँदै राष्ट्रियता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘राष्ट्रियता अहिले एकदमै कमजोर अवस्थामा छ।… Read More
६ श्रावण २०८३
समाचार
ललितपुर । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सशक्त सन्देश प्रस्तुत गरियो । कांग्रेस सभापति गगन थापाको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागी कलाकारहरूले आफ्ना तुलिकाका माध्यमबाट जलवायु परिवर्तनका नकारात्मक असर, प्रकृति संरक्षणको महत्त्व र… Read More
६ श्रावण २०८३
समाचार
काठमाडौं। दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी एक महत्त्वपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले जुलाई २२ मा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा एकैसाथ यो प्रतिवेदन जारी गरेको हो। दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले तयार पारेको यस प्रतिवेदनमा… Read More
६ श्रावण २०८३
समाचार
काठमाडौं । नेपालमा पहिलो पटक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र दस्तावेजीकरणका लागि कानुन बनाउने प्रक्रिया तीव्र भएको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा यससम्बन्धी विधेयकमाथि छलफल जारी छ । यो विधेयकमा अमूर्त सांस्कृतिक सम्पदाको परिभाषा, राष्ट्रिय सूचीकरणका प्रावधान र समुदायका अधिकारसम्बन्धी विषयहरू समेटिएका छन् । आईसीएच… Read More
६ श्रावण २०८३
समाचार
काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले देशका तीन प्रमुख बाल सुधार गृहको स्थलगत अनुगमन गरेपछि त्यहाँका बालविजयकर्ताको अवस्था अत्यन्तै चिन्ताजनक रहेको निष्कर्ष निकालेको छ।\n\nउपसमितिले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको ४५ दिने अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनमा भौतिक पूर्वाधारको अभाव, उमेर तथा अपराधका आधारमा… Read More
६ श्रावण २०८३
समाचार
दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा गए राति आएको भीषण बाढीले गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ। राति करिब ११ बजेतिर आएको उक्त बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा पनि ठूलो क्षति पुर्याएको छ। वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ,… Read More
६ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा अनेकौं दलहरू उदाए, समृद्धि र सुशासनका नारा लगाए । तर आजसम्म पनि श्रमको सम्मान, उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भर शासन व्यवस्था पूर्णरूपमा स्थापित हुन सकेको छैन । यही खाँचोलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीले श्रमलाई राष्ट्र निर्माणको मूल आधार बनाउने र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा विस्तार… Read More
६ श्रावण २०८३
समाचार
एक समय नेपाली औद्योगिक विकासको गौरवशाली प्रतीक बनेको हेटौंडा कपडा उद्योग दशकौंको बन्दपछि अब नयाँ जीवन पाउने आशा देखिएको छ। चीन सरकारको आर्थिक सहयोग र नेपाल सरकारको लगानीमा वि.सं. २०३२ मा स्थापित यो उद्योग वि.सं. २०३५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तर राजनीतिक अस्थिरता, हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण… Read More
६ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन्। जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै देउवाले भने कि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको बीपीले अघि सारेको मार्ग आज पनि नेपालको… Read More
६ श्रावण २०८३