अन्तराष्ट्रिय

युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताएका छन् । उनले पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताए । उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी मुलुकहरूले प्रदान… Read More

राजनिती

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका… Read More

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  आज २०८१ साल जेठ २५ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार सामान्य अंकले घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर शुक्रबार बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३… Read More

राजनिती

हुरीबतासको क्षति : बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी

तनहुँ । गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम जारी रहेको… Read More

समाचार

भक्तपुरबाट स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन,  ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।     सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल… Read More

मनोरंजन

डेउडा गित“महलको वन रैछ” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईले रचना गरेको डेउडा गित “महलको वन रैछ“ सार्वजनिक भएको छ । जसमा लय तथा एरेन्ज धर्मभट्टराईको छ । गीतमा सुनिल नेपाली र गौरी भट्टको सुमधुर स्वर सजिएको छ । निर्देशक रमेश बिजुली बि.सीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा दिनेश नेपाली र… Read More

अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल जेठ २४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र… Read More

राजनिती

प्रतिनिधिसभा शून्य समय :मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् । बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन… Read More

अर्थ

यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने… Read More

जीवनशैली

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  Lifestyle

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More