मनोरंजन

सजिना लामिछानेः संघर्ष र सफलताको प्रेरणादायक यात्रा

काठमाडौँ । अभिनयको क्षेत्रमा सुनौलो सपना बुनेर चितवनको कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरबाट सजिना लामिछाने सपनाको शहर काठमाण्डौ आइपुगेकी हुन्। आफ्ना सुनौला सपनालाई सार्थकता प्रदान गर्न उनी सपनाको शहर झरेको पनि एक दशक बितिसकेको छ । लेख्दा र बोल्दा एक दशक बित्यो भन्न जति सजिलो छ, त्यति नै कठिन… Read More

राजनिती

उपराष्ट्रपति यादवले भनेः जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ,नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका हुन् । जैविक… Read More

समाचार

महानगरले लगायो सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको… Read More

समाचार

त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसंग सम्बन्ध बिभिन्न निकायहरुको सहभागीतामा विमानस्थल संकटकालिन योजना अनुसार गरिने बिभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात बिमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । सो क्रममा एउटा खप्तड एयरलाईन्सको एउटा… Read More

समाचार

बागमती नदी महोत्सव आयोजना हुँदै

काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो । नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन… Read More

मनोरंजन

सजिना लामिछानेको अभिनय रहेको ‘सबैले छोडेर गए’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । सजिना लामिछानेको अभिनय रहेको ‘सबैले छोडेर गए’ बोलको आधुनिक गति सार्वजनिक भएको छ । गीतको भिडियोमा सजिनासँगै कलाकार अर्जुन पोखरेल र दिशान्त बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ । जसमा लोकप्रिय गायक स्वरुपराज आचार्यको कर्णप्रिय आवाज सजिएको छ । गीतको रचना जी.पी तिमिल्सिनाले गरेका छन् भने संगीत संयोजन तथा… Read More

राजनिती

मानव अधिकार आयोगको कानुन संशोधन गर्न बाँकेमा सुझाव सङ्कलन

जानकी । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो । आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी… Read More

अर्थ

पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु

लमजुङ । यहाँको मध्य-मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बैसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । हिउँदयाममा मस्र्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन… Read More

राजनिती

डा.महतले भनेः मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भने… Read More

जीवनशैली

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  Lifestyle

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More