घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ६ सय रुपैयाँले घटेर तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १… Read More
