जीबी राईबारे रविले भने, मलेसियामा लोकेसन पत्ता लाइसकेका छौं
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । आज चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको दाबी गरे ।… Read More
