राजनिती

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा बैठक

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा… Read More

अन्तराष्ट्रिय

७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर

काठमाडौँ । माल्टा र अन्य ६ वटा देशहरूले जहाजहरूको न्यायिक बिक्रीको अन्तर्राष्ट्रिय प्रभावहरूमा संयुक्त राष्ट्र (यूएन) कन्भेन्सनमा हस्ताक्षर गरेका छन् । जसलाई जहाजको न्यायिक बिक्रीमा बेइजिङ कन्भेन्सन पनि भनिन्छ । माल्टाका राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोको अध्यक्षतामा भएको कार्यक्रममा क्रोएसिया, साइप्रस, इटाली, माल्टा, स्पेन, कोटे डी आइभोर र एन्टिगुवा र बारबुडाले… Read More

राजनिती

नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश भएको बताएका छन् । अन्तराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा मन्त्रालयले शुक्रबार भक्तपुरमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई योग पर्यटनको भूमिका रुपमा विश्वव्यापीकरण गर्नका लागि पहल लिन योगका अभियन्ताहरुलाई आग्रह पनि गरे ।… Read More

राजनिती

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट निवेदनको आज पेशी तोकिएको हो । महान्यायाधीवक्ता… Read More

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार… Read More

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर, युरो र कतारी रियालको विनिमयदर बढ्दा बेलायती पाउण्ड भने सामान्य अंकमा घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर… Read More

राजनिती

मन्त्री भण्डारीले भने : लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकासका लागि नीतिगत स्थायित्व तथा कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालय क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तरगत उद्योग मन्त्रालयको विनियोजित शीर्षकसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरणलाई… Read More

राजनिती

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष २०८१÷८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छिन् ।    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी… Read More

राजनिती

महिला उम्मेदवारलाई जित दिलाउने गरी तयारी गर्नुपर्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जीत दिलाउनेगरि आगामी निर्वाचनमा तयारी गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको लैंगिक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण बिषयक गोष्टीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेको भन्दै आगामी निर्वाचनमा उनीहरुको जीतको सुनिश्चिता हुने… Read More

जीवनशैली

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  Lifestyle

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More