विद्यालय जाँदै गरेका एक बालकको ज्यान गयो
विराटनगर । विद्यालय जाँदै गरेका एक बालकको मृत्यु भएको छ । उनको विद्यालय जाँदै गरेको अवस्थामा खोलाले बगाएर मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राई रहेको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिएका छन् । वडाध्यक्षका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर… Read More
