आज पनि काठमाडौंको बालुवाटारमा रास्वपाको प्रदर्शन
काठमाडौँ । आफ्ना पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार काठमाडौंको बालुवाटार नजिक विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्र बाहिर विरोध प्रदर्शन गरेको हो । लामिछानेलाई राजनीतिक प्रतिशोधका… Read More
