ब्रेकिङ

आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने

अर्जुन भट्टराई • May 1, 2026

आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
ब्रेकिङ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध

दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जमिन लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ। घोराही उपमहानगरपालिका–१४ अन्तर्गत पर्ने उक्त क्षेत्र खाली गराउन प्रतिष्ठानले विभिन्न प्रयास गरे पनि समस्या अझै समाधान हुन सकेको छैन। अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक गतिविधिका लागि आवश्यक संरचना विस्तार तथा पार्किङ स्थल निर्माणजस्ता… Read More

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 
अर्थ

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास
अर्थ

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास

काठमाडौँ, जेठ १० (मे २४): नेपाल सरकारको नीति र सर्वोच्च अदालतको आदेशलाई समेत ठाडो उल्लङ्घन गर्दै कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) का केही कर्मचारी र रजिस्ट्रार स्वयंले सरकारी व्यवस्था असफल पार्ने प्रयास गरिरहेको देखिएको छ। १० महिनाभन्दा बढी समयदेखि आधारभूत त्रुटिहरू भएका वेबसाइटलाई जबर्जस्ती लागू गरिएको छ, जसमा डेटा सुरक्षित छैन,… Read More

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य
समाचार

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य

विराटनगर, जेठ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक आम्दानी र आवश्यकतामा आधारित हुने बताएका छन्। विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको विशेष साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षहरूमा परम्परागत शैलीमा बजेट बनाउने गरिए पनि यसपटक यथार्थपरक बजेट आउने दाबी गरे।… Read More

अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ
समाचार

अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ

काठमाडौं, जेठ १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुद्ध धर्मसँग सम्बन्धित पर्यटनको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाललाई प्रमुख बौद्ध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको… Read More

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक
अर्थ

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री तथा कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको कार्यकर्ताको गुनासो जायज भएको स्वीकार गरे। उनले हालको संयुक्त सरकार (नेपाली कांग्रेस र एमाले) सञ्चालनमा… Read More

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More

June 19, 2025

जीवनशैली

✦ Lifestyle
सबै हेर्नुहोस् →
दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु
जीवनशैली

दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु

दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो । व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघर… Read More

July 29, 2024

स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू… Read More

July 12, 2024

‘पूर्ण संस्थागत प्रसूति’को लक्ष्यनजिक गण्डकी

‘पूर्ण संस्थागत प्रसूति’को लक्ष्यनजिक गण्डकी

गण्डकी । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुनेदर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु एक सय ६१ रहेको छ । मातृ मृत्युदर हेर्दा कतिपय महिला अझै पनि असुरक्षित तवरले घरमै सुत्केरी हुने गरेको… Read More

June 20, 2024

सुदूरपश्चिम र कर्णालीका छ जिल्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै

सुदूरपश्चिम र कर्णालीका छ जिल्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने मेडिकल कलेजका… Read More

April 24, 2024

गर्मीमा बरफ हालेको पानी पिउनुहुन्छ ? यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ !

गर्मीमा बरफ हालेको पानी पिउनुहुन्छ ? यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ !

काठमाडौँ । गर्मीमा बाहिर घुम्दा धेरै तिर्खा लाग्छ । अत्यधिक पसिनाको कारणले गर्दा, तपाईंले शरीरलाई हाइड्रेटेड राख्नु महत्त्वपूर्ण छ। यस्तो अवस्थामा तपाईंले हरेक दिन १० देखि १२ गिलास पानी पिउनुपर्छ । तर, कतिपय मानिसहरु धेरै चिसो पानी पिउने गर्छन् । उनीहरू एक गिलासमा आधा पानी र आधा आइस क्यूब मिलाएर… Read More

April 24, 2024

~/

प्रविधि

Technology

सबै हेर्नुहोस्
प्राधिकरणले आफुखुशी शुल्क नबढाउन निर्देशन

प्राधिकरणले आफुखुशी शुल्क नबढाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखुशी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना… Read More

May 16, 2023