आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएकाे जानकारी अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं… Read More
August 23, 2024
