समाचार
प्रदीप नेपाल र सुरेश रजक स्मृति पत्रकारिता पुरस्कार वितरण सम्पन्न
काठमाडौंस्थित अर्पण ब्याङ्क्वेटमा समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको आयोजनामा प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोह सम्पन्न भयो। समारोहका तस्बिरहरू सक्षम घिमिरे, नेपाल न्यूज बैंकले खिचेका हुन्।
July 23, 2026
