समाचार 10 stories
नेपालमा कलेजो प्रत्यारोपण एक दशकमा सय पनि पुगेन, ८५ प्रतिशत सफलता दर : डा. पौडेल समाचार

नेपालमा कलेजो प्रत्यारोपण एक दशकमा सय पनि पुगेन, ८५ प्रतिशत सफलता दर : डा. पौडेल

काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाकृत प्रगति हुन सकेको छैन। सन् २०१६ देखि सुरु भएको यो सेवाअन्तर्गत हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएका छन्। केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले यो प्रगतिलाई निकै सुस्त बताउँदै दक्ष… Read More

July 24, 2026