समाचार

वर्षायाममा पहाडको मनमोहक प्राकृतिक सौन्दर्य (तस्विरहरू)

By अर्जुन भट्टराई •

वर्षायाममा पहाडको मनमोहक प्राकृतिक सौन्दर्य (तस्विरहरू)

वर्षा ऋतुसँगै पहाडका डाँडाकाँडा हरियालीले ढाकिएका छन्। मकैबारी र रंगीबिरंगी फूलहरूले पहाडको प्राकृतिक सौन्दर्यलाई अझ मनमोहक बनाएका छन्।

यी मनलोभ्याउने दृश्यहरू रामप्रसाद राई गाउँपालिका–५ मनोभञ्ज्याङबाट देखिएको भोजपुरका हुन्। तस्विरहरू खेमराज सापकोटा, नेपाल न्यूज बैंकद्वारा खिचिएका हुन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.