कोलकाताबाट सिधै विराटनगर : कार्गो रेल सेवाले पूर्वी नेपालका उद्योगी उत्साहित
विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलोपटक भारतको कोलकाता बन्दरगाहबाट सिधै विराटनगर आइपुगेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीमा उत्साहको लहर छाएको छ। वर्षौंदेखिको माग अन्ततः पूरा भएको भन्दै उद्योगीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक विकासका लागि ‘गेम चेन्जर’ र ‘माइलस्टोन’ भनेका छन्। गत शुक्रबार कोलकाताबाट… Read More
July 22, 2026
