अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

‘खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’ : मुख्यमन्त्री लामा

धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसको भवनमा निर्माण गरिएको ‘केएमसी स्पोट्स हल’को शनिबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मुख्यमन्त्री लामाले… Read More

September 15, 2024

राजनिती

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । शुक्रबार संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरी शुक्रबारका लागि बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश… Read More

September 13, 2024

अन्तराष्ट्रिय

रहेनन् भारतीय कम्युनिष्ट पार्टीका महासचिव ‘सिताराम येचुरी’

एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो । सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ… Read More

September 13, 2024

समाचार

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो

रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाँच सय २३ जना तीर्थयात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका… Read More

September 13, 2024

राजनिती

आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै

काठमाडौँ । आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो ।   ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको… Read More

September 12, 2024

राजनिती

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेशा गोवद्धनले पारा… Read More

September 12, 2024

समाचार

बागलुङमा यस वर्ष बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते

बागलुङ । बागलुङमा गत असार, साउन र भदौ  महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दश जना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका… Read More

September 12, 2024

समाचार

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी

तनहुँ । जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि)द्वारा औषधि सेवन गराइएको छ । दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८  डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलव्ध गराइएको छ ।  हाल जिल्लामा जिल्लामा तीन सय २६… Read More

September 12, 2024

अन्तराष्ट्रिय

इजरायलले विद्यालयमा गरेकाे आक्रमणमा राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु

जेरुसेलम । गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन् । यसरी मारिने मध्ये ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सीमा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान… Read More

September 12, 2024

समाचार

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । “सुरजकी जेठी श्रीमती… Read More

September 12, 2024