अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

बिहीबार संसद बैठकमा सहभागी भएका सांसदहरु समाचार

बिहीबार संसद बैठकमा सहभागी भएका सांसदहरु

बिहीबार बसेको प्रतिनिधिसभाकाे बैठकमा अधिकांश सांसदहरू सहभागी भएका छन् । संसद बैठकका क्रममा विभिन्न दलका सांसदहरूको उपस्थिति छ । बैठकमा धेरैजसो सांसदहरूले सुनसरी घटनाबारे कुरा उठाएका छन् । तस्विरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक ले प्रदान गरेका छन्

१४ श्रावण २०८३

राजनिती

विपक्षी दलहरुले प्रतिनिधिसभामा गरे विरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय… Read More

१४ श्रावण २०८३

प्राविधिक शिक्षा परिषद्का कर्मचारीद्वारा चरणबद्ध आन्दोलन समाचार

प्राविधिक शिक्षा परिषद्का कर्मचारीद्वारा चरणबद्ध आन्दोलन

प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। समितिले ९ बुँदे मागपत्र परिषद् व्यवस्थापनसमक्ष पेश गरिएको उल्लेख गर्दै… Read More

१४ श्रावण २०८३

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन अर्थ

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन

लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै आजदेखि बिक्री आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने… Read More

१४ श्रावण २०८३

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै समाचार

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदैछ । काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई ३० मा याे दिवस मनाइन्छ。… Read More

१४ श्रावण २०८३

आज अन्तर्राष्ट्रिय मित्रता दिवस समाचार

आज अन्तर्राष्ट्रिय मित्रता दिवस

आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांश देशहरुले आज यो दिन अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा मनाउने गर्दछन् । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले सुरू गरेका हुन् ।… Read More

१४ श्रावण २०८३

देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना समाचार

देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू–भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ । हाल मौसमको अवस्था कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम… Read More

१४ श्रावण २०८३

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने अर्थ

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी थालेको छ । गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत दिने र उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको नेपाल… Read More

१३ श्रावण २०८३

विश्व बाघ दिवस: बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता राजनिती

विश्व बाघ दिवस: बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन् । उनले… Read More

१३ श्रावण २०८३

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार अर्थ

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोबार हुने जनाएको हो । एसोसिएसनका अनुसार यस वर्ष साउन… Read More

१३ श्रावण २०८३