राजनिती
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । महतोले केही दिनअघि आफूहरूले आठ बुँदे निर्णय गरेर… Read More
१५ श्रावण २०८३
समाचार
काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ । विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जआगायत वेपत्ता भएका छन् । बेपत्ता आरोहीहरूको… Read More
१५ श्रावण २०८३
अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) को मूल्य ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) को मूल्य प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) को मूल्य प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) को… Read More
१५ श्रावण २०८३
समाचार
नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको छ । एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । गत वर्ष पहिलो पटक आयोजना गरिएको मोबिलिटी एक्स्पोबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै यस वर्ष पार्किङ, फुड… Read More
१५ श्रावण २०८३
समाचार
सर्लाही जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लावासीलाई सबैसँग आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ । जातीय, धार्मिक वा सामाजिक सद्भाव… Read More
१५ श्रावण २०८३
समाचार
काठमाडौं । हाल देशभर **मनसुनी वायुको प्रभाव** रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा **सरदर स्थानको आसपासमा** रहेको छ। **कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका** सबै भूभाग तथा **लुम्बिनी प्रदेशको पहाडी भूभागमा** साधारणतया बादल लागेको छ भने **मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा** आंशिक बादल लागेको… Read More
१५ श्रावण २०८३
राजनिती
महानिरीक्षक दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ शब्द प्रयोग नगरेको दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको दाबी गर्दै टिप्पणी गरेकी छन्。 तर उपलब्ध सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ विवरण तथा प्रकाशित समाचारहरूको… Read More
१४ श्रावण २०८३
समाचार
वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनका अनुसार निषेधाज्ञा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागू रहने हो । यस क्षेत्रमा पाँच जना भन्दा बढी… Read More
१४ श्रावण २०८३
अर्थ
काठमाडौं महानगरपालिकासँग ऊर्जा मन्त्रालयले सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा यसका लागि प्रस्ताव गरे। मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा… Read More
१४ श्रावण २०८३
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
१४ श्रावण २०८३