अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै… Read More

October 6, 2024

मनोरंजन

अर्जुन दाहालको कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् । कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि… Read More

September 29, 2024

समाचार

अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला

काभ्रे । गए रातिदेखिकाे अविरल वर्षापछि आएकाे लेदाेले काभ्रेकाे राेशी गाउँपालिका वडानम्बर ८ चारसयवेसी स्थित बिपी राजमार्ग अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएकाे खबर पाएपछि गएकाे प्रहरी टाेलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरि सडक खुलाउने प्रयास गरिरहेकाे छ । हाल साे स्थानमा… Read More

September 27, 2024

राजनिती

जीर्णोद्वार हुँदै ललितपुरको तपुपोखरी

ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्वार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए । तपुपोखरी संरक्षण र… Read More

September 27, 2024

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओली

अमेरिका ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रथम महिला जिल वाइडेनद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य ।

September 27, 2024

राजनिती

उपप्रधानमन्त्री सिंहले भने : विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौं

भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विकासका गतिविधिलाई आवश्यकताका आधारमा अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको कार्यालयमा बिहीबार साँझ भएको कांग्रेस नेताहरूबीचको छलफलका क्रममा उनले सार्वजनिक जग्गाको संरक्षण, सार्वजनिक सडक विस्तार गर्न र हनुमन्ते करिडोर निर्माणलाई पूर्णता दिन आवश्यक रहेको बताए । सरकारका… Read More

September 27, 2024

मनोरंजन

कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय कवि एसडी ढकालको “दोधार“ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर सजिएको छ । गीतमा शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण… Read More

September 27, 2024

मनोरंजन

मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउदै समाज प्रति सोच्न बाध्य पार्ने उदेश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ । मह जोडीले नेपालमा दश बर्षपछि मिरा फाउण्डेशन र मानव… Read More

September 26, 2024

अन्तराष्ट्रिय

चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल

एजेन्सी । चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ । पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान… Read More

September 26, 2024

अर्थ

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४… Read More

September 26, 2024