अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली समाचार

जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली

नेपाली कांग्रेसका विभिन्न भातृ संस्थाहरुले जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भावका लागि र्याली निकालेका छन् । उनीहरुले काठमाडौंको प्रदर्शनी मार्गमा ‘अनेकतामा एकता’, ‘क्रोध छोडौं, करुणा रोजौं’ लगायतका श्लोगन लेखेका प्ले कार्ड बोकेका थिए । सक्षम घिमिरेको तस्विरमा यो दृश्य कैद गरिएको थियो ।

१६ श्रावण २०८३

लघुवित्त पीडितहरुको आन्दोलन जारी, ज्ञवाली विरुद्ध आरोप समाचार

लघुवित्त पीडितहरुको आन्दोलन जारी, ज्ञवाली विरुद्ध आरोप

काठमाडौं । नेपाल सरकार र मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समितिबीच हालै भएको ५ बुँदे समझौता आफूहरु विरोधी भएको लघुवित्त पीडितले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल’ले पत्रकार सम्मेलनको आयोजना गरी ज्ञवालीले गरेको सम्झौता धोका भएकोेसमेत… Read More

१६ श्रावण २०८३

मागेरै विश्व घुम्ने योजना समाचार

मागेरै विश्व घुम्ने योजना

मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ काठमाडौं । सामान्यत विदेशी पर्यटक नेपाल आउँदा प्रशस्त खर्च गर्छन भन्ने मान्यता राखिन्छ । तर सबै विदेशी खर्च गर्न मात्र आउँदैनन् । कोही मगन्तेका रुपमा पनि सडक पेटीमा भेटिने गरेका छन् । हालैको एक दिन काठमाडौं न्यूरोडस्थित सडक किनारमा भने… Read More

१६ श्रावण २०८३

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने, यस प्रकार कार्यक्रमहरु हुने राजनिती

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने, यस प्रकार कार्यक्रमहरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। साउन १३ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सन् १९९९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले… Read More

१६ श्रावण २०८३

सुनसरी घटनापछि जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह समाचार

सुनसरी घटनापछि जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, मानवीय… Read More

१६ श्रावण २०८३

विश्व स्तनपान सप्ताह आजदेखि शुरु समाचार

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

आजदेखि **विश्व स्तनपान सप्ताह** विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ। सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल **विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)**, **युनिसेफ**लगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। जीवनको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्यका… Read More

१६ श्रावण २०८३

गृहमन्त्री सुधन गुरुङको मध्यरातमा शोकसन्तप्त परिवारभेट राजनिती

गृहमन्त्री सुधन गुरुङको मध्यरातमा शोकसन्तप्त परिवारभेट

सिरहाका मृतक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे। काठमाडौं । सिरहाको अउरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्। दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्। भेटका क्रममा… Read More

१६ श्रावण २०८३

निर्मल पुर्जाको सकुशल उद्धारका लागि आग्रह राजनिती

निर्मल पुर्जाको सकुशल उद्धारका लागि आग्रह

नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र साधन परिचालन गर्न आग्रह गरेको छ। शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व… Read More

१६ श्रावण २०८३

माया भनेकै यस्तो होला चलचित्रको टाइटल गीत सार्वजनिक मनोरंजन

माया भनेकै यस्तो होला चलचित्रको टाइटल गीत सार्वजनिक

चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल गीत शुक्रबार काठमाडौंको कमलादीस्थित बिग मुभिजमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक रेखा थापाले पछिल्लो समय तराई–मधेशमा विकसित घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र मानवीयताको पक्षमा सबैले संयमित भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।… Read More

१५ श्रावण २०८३

सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैन राजनिती

सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन्। शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको… Read More

१५ श्रावण २०८३