राजनिती 10 stories
आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै राजनिती

आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। बुधबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू सिंहदरबारमा हुनेछन्। बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक बस्नेछ। उक्त बैठकमा मुलुकमा… Read More

July 8, 2026