राजनिती
उखु किसानको अनुदान तत्काल दिन सांसद शाहको माग, मन्त्रालयमाथि आनाकानीको आरोप
काठमाडौं। नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले दिनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले किसानबाट खरिद गरेको उखुको मूल रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिनुपर्ने… Read More
July 8, 2026
