मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : बर्षमान पुन
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति बिषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् । उनले… Read More
May 2, 2024
