राजनिती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार ललितपुरमा एमालेले आयोजना गरेको नयाँ पार्टी कार्यालयको उद्घाटन, घोषणा पत्र सार्वजनिक तथा कम्युनिष्ट योद्धा सम्मान कार्यक्रममा ओलीले आफुले गरेका भ्रष्टाचार, अनियमितता लगाएतका कामहरुको दोष… Read More
९ बैशाख २०७९
Uncategorized
नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु… Read More
९ बैशाख २०७९
राजनिती
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढाएको टिप्पणी गर्नुभएको छ । नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोईरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन । उनले कम्युनिष्टसंग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका… Read More
८ बैशाख २०७९
राजनिती
नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफु नेतृत्वको सरकारले मुलुकको बिकासका धेरै काम गरेको दावी गरेका छन् । बुधबार ललितपुरमा आयोजित युवासंग केपी ओली कार्यक्रममा उहाले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि बिभिन्न बिकासका काम गरेको दावी गरेको गरेका छन् । उनले सडक बालबालिकामुक्त बनाइएको, बिभिन्न बिमानस्थललाई स्तरोन्नती… Read More
८ बैशाख २०७९
Uncategorized
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् । त्यस्तै बिस्फोटमा ७ जना घाइते भएका… Read More
८ बैशाख २०७९
राजनिती
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको… Read More
८ बैशाख २०७९
Uncategorized
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनि बिहीबार काठमाडौं आएका हुन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम… Read More
८ बैशाख २०७९
राजनिती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् । बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने बताएका हुन् । पाँच दलिय गठबन्धन राजावादी राप्रपालाई लिएर ६… Read More
८ बैशाख २०७९
Uncategorized
वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ । मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना हुनुभएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए । उनले… Read More
८ बैशाख २०७९
अन्तराष्ट्रिय
काठमाडौँ -उत्तरी अफगानिस्तानको शिया मुस्लिम मस्जिदमा बिहीबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको अस्पतालका अधिकारीले बताएका छन्। विस्फोट भएको उत्तरी मजार-ए-शरीफको मुख्य अस्पतालका प्रमुख डा. घाउसुद्दीन अन्वारीले मृतक र घाइतेहरूलाई एम्बुलेन्स र निजी कारहरूमा ल्याइएको बताए। उत्तरी शिया मस्जिदमा विस्फोट भएको थियो… Read More
८ बैशाख २०७९