राजनिती
नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकमा पार्टीको कार्यसम्पादन समितिबाटै टिकटको टुङ्गो लगाउने र संसदीय बोर्ड पछि मात्रै बनाउने बिषयमा छलफल भएको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण… Read More
९ बैशाख २०७९
राजनिती
सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ । सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बिषयमा छलफल भएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई… Read More
९ बैशाख २०७९
राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन् । बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक… Read More
९ बैशाख २०७९
जीवनशैली
मधुमेहलाई ध्यान दिएर खानेकुरा चाहिन्छ, विशेष गरी गर्मीमा जब दिन लामो हुन्छ र उच्च तापक्रम र आर्द्रताले तपाईंको रक्त स्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ। राम्ररी हाइड्रेटेड हुनु (well-hydrated), स्टार्चयुक्त (starchy)खानेकुरा त्याग्नु र उच्च फाइबरयुक्त आहारले मधुमेह भएका मानिसहरूलाई तातो मौसममा स्वस्थ रहन मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउनु बाहेक… Read More
९ बैशाख २०७९
Uncategorized
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ । यसअघि कोरोनाका कारण दुई बर्ष हुन नसकेको परिक्षा यस बर्ष भौतिक रुपमा सञ्चालन गरिएको हो । परिक्षाका लागि देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी भएका छन् । नियमिततर्फ… Read More
९ बैशाख २०७९
राजनिती
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बिभिन्न आन्दोलनपछिको उपलव्धी जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा… Read More
९ बैशाख २०७९
जीवनशैली
यदि तपाइँ एक महिला हुनुहुन्छ र यो पढ्दै हुनुहुन्छ भने, यो तपाइँको लागि हरेक दिन तपाइँको मानसिक स्वास्थ्य को ख्याल राख्न को लागी एक रिमाइन्डर हो । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु सबैका लागि समग्र कल्याणको प्रवर्द्धन गर्न र मानसिक रोगहरूबाट जोगाउन महत्त्वपूर्ण काम हो । यद्यपि मानसिक रोगहरूले पुरुष र… Read More
९ बैशाख २०७९
Uncategorized
‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व पृथ्वी दिवस मनाइएको छ । दिवसको अवसरमा युवाहरुले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔं भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री… Read More
९ बैशाख २०७९
समाचार
निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरुले खरिद अनुगमन… Read More
९ बैशाख २०७९
राजनिती
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरबादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरबादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।… Read More
९ बैशाख २०७९