राजनिती
बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । बिहीबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि… Read More
८ बैशाख २०७९
समाचार
नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका थिए । मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन… Read More
८ बैशाख २०७९
Uncategorized
नेपालमा बिहीबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले… Read More
८ बैशाख २०७९
राजनिती
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस बिषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख… Read More
८ बैशाख २०७९
राजनिती
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन् ।उनले एमालेलाई घरको झ्याल… Read More
७ बैशाख २०७९
राजनिती
सत्तागठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको जानकारी दिएका छन् ।उनले छलफल जारी रहेको र सकराकात्मक रूपले छलफल अघि बढेको जानकारी दिनुभयो ।… Read More
७ बैशाख २०७९
Uncategorized
बुधबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । थोरै मात्रामा घाम लाग्ने पूर्वानुमान गरिएको छ। ७०% नजिक वर्षाको उच्च सम्भावना छ। २५ डिग्री सेल्सियस सम्म उच्च तापमान पूर्वानुमान गरिएको छ। रात र दिनको हल्का हावा उल्लेखनीय छ (१ देखि ७ किमी/घन्टा)। समय-समयमा १८किलोमिटर/घन्टासम्म हुरी चल्न सक्छ। राति… Read More
७ बैशाख २०७९
Uncategorized
समुद्र तट बिदामा एक विषालु समुद्री स्लग सान एन्टोनियोका निवासी एरिक यान्टाले टेक्सासको कर्पस क्रिस्टी नजिकै मेक्सिकोको खाडीमा रहेको १८ माइल चौडा भूभागको मुस्ताङ टापुको यात्रामा एस्तो कुरा देखे । समुद्र तटमा घुम्दै गर्दा, यान्ता र उनकी पत्नी, अन्नाले एउटा सानो नीलो र सेतो जीवलाई चट्टानमा टाँसिएको देखिन् । उसले… Read More
७ बैशाख २०७९
राजनिती
सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् । मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किएका हुन् । राष्ट्र बैंक पुग्दा कर्मचारीहरुले अधिकारीलाई भव्य स्वागत गरेका थिए… Read More
७ बैशाख २०७९
प्रविधि
सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औं संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता… Read More
७ बैशाख २०७९