Uncategorized
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले… Read More
७ बैशाख २०७९
राजनिती
ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति… Read More
७ बैशाख २०७९
राजनिती
सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो । सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा… Read More
७ बैशाख २०७९
राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र बिकास सम्भव नभएको समेत बताए । उनले ठूला दलहरु असफल भइसकेको… Read More
६ बैशाख २०७९
राजनिती
निर्वाचन आयोगले बैंशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाई भएसकेको जनाएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र ९५ लाख थान मतपत्र छपाई भइरहेको जानकारी दिएका छन् । उनले स्थानीय तह निर्वाचन आचारसंहिता… Read More
६ बैशाख २०७९
Uncategorized
सन् १८५३ मा पहिलो पटक अन्तर्राष्ट्रिय व्यापारको लागि खुला भएदेखि जापानले यात्रुहरूलाई मोहित गर्दै आएको छ। यसका धेरै परम्परा र सांस्कृतिक स्थलचिन्हहरू कायम रहँदा, जापान विश्वको प्रमुख आर्थिक र प्राविधिक केन्द्रहरूमध्ये एक हो। प्राचीन देवताहरू र परम्परागत चलनहरू अत्याधुनिक प्रविधिहरू र ट्रेंडी पप संस्कृतिको साथमा छन्, र त्यहाँ भ्रमणमा अनुभव… Read More
६ बैशाख २०७९
राजनिती
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन् । मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको मिडिया अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका… Read More
६ बैशाख २०७९
अन्तराष्ट्रिय
युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले मंगलबार रुसी सेनासँग नागरिकहरूका लागि कुनै पनि निकासी मार्गमा सहमति नभएको बताएकी छिन् । युक्रेनी अधिकारीहरूले डोनबास क्षेत्रमा ठूलो युद्ध सुरु भएको चेतावनी दिएका थिए। "डोनबासमा तीव्र गोलाबारी जारी छ," भेरेशचुकले एक विज्ञप्तिमा भनिन् । रुसीहरूले घेरामा परेको शहर मारियुपोलका नागरिकहरूका लागि बन्दरगाह सहर बर्दियान्स्क जानका… Read More
६ बैशाख २०७९
राजनिती
प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्ने बताएका हुन् । गठबन्धन टुटे दलहरु फेरि एमालेसँग… Read More
६ बैशाख २०७९
अन्तराष्ट्रिय
प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतले वार्षिक ८.५ लाख करोडको दूध उत्पादन गर्छ, गहुँ र चामलको कारोबारभन्दा बढी, साना किसानहरू डेयरी क्षेत्रबाट सबैभन्दा बढी लाभान्वित भएका छन्। "आज, भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक देश हो। जब करोडौं किसानहरूको जीविका दूधमा निर्भर छ, भारतले वार्षिक रूपमा 8.5 लाख करोडको दूध उत्पादन… Read More
६ बैशाख २०७९