अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा एकीकृत समाजवादले आयोजना गरेको पार्टी प्रवेश एवं घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी पनि दिए । अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको… Read More

६ बैशाख २०७९

राजनिती

नेकपा एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कार्यदलले बिहीबारअन्तिम रुप दिने

नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । कार्यदलमा मस्यौदाका बिषयमा बिस्तृत… Read More

६ बैशाख २०७९

Uncategorized

थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । १ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा कोरोना पुष्टि नभएको स्वास्थ्य मनत्रालयले जनाएको छ । मंगलबार पनि कोरोनाका कारण कसैको पनि… Read More

६ बैशाख २०७९

राजनिती

आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ – उपमहासचिव जगन्नाथ खतिवडा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेता खतिवडाले संविधानको… Read More

६ बैशाख २०७९

खेलकुद

राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ । काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको कांग्रेस… Read More

६ बैशाख २०७९

राजनिती

आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब

राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले संवैधानिक व्यवस्था अनुसार दलित समुदायको प्रतिनिधित्व हुनेगरि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो । अभियानले निर्वाचित… Read More

५ बैशाख २०७९

Uncategorized

गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले… Read More

५ बैशाख २०७९

Uncategorized

बक्स अफिस: ‘ए मेरो हजुर ४’ ले २.४३ करोड र ‘केजीएफ च्याप्टर २’ ले ६ करोड

ए मेरो हजुर 4 एक नेपाली रोमान्टिक ड्रामा चलचित्र हो, झरना थापा द्वारा लिखित र निर्देशित, झरना थापा, छेतन गुरुङ, मन्डिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्मा को पटकथा र संवाद रहेको छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुनिल कुमार… Read More

५ बैशाख २०७९

राजनिती

स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन् । कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने बिषय आफुले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु… Read More

५ बैशाख २०७९

Uncategorized

आज बिस्केट जात्राको अन्तिम दिन

भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन सोमबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो सोमबार विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाशहुने र… Read More

५ बैशाख २०७९