Uncategorized
तामाङ जातिले मनाउने तिमाल जात्रा अन्तर्गत चैत शुक्ल चतुर्दशीका दिन शुक्रबार बौद्धमा मेला लागेको थियो । चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा जात्रा लाग्छ । विभिन्न जिल्लाबाट आएका तामाङले बौद्ध स्तूप परिक्रमा गर्ने र बत्ती बाल्ने गर्छन् । मृतकको मुक्तिको कामना गर्दै रातभर बत्ती बाल्ने चलन रहेको छ ।… Read More
४ बैशाख २०७९
राजनिती
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताए । उनले विपद् तथा महामारीमा समेत… Read More
४ बैशाख २०७९
Uncategorized
वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विविध… Read More
४ बैशाख २०७९
खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरुले राखेका छन् । फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफुहरु लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए… Read More
४ बैशाख २०७९
राजनिती
विवेकशील साझा पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । ललितपुरस्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरको बिकासको योजना सहितको चुनावी प्रतिज्ञा पत्र सावर्जनिक गरेको हो । प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा… Read More
४ बैशाख २०७९
Uncategorized
चैत शूक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ । मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा… Read More
४ बैशाख २०७९
राजनिती
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन् ।… Read More
४ बैशाख २०७९
राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् । शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केहि समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि… Read More
४ बैशाख २०७९
Uncategorized
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान गरेको छ । शनिबार नुवाकोटको शिवपुरी–७ सूर्यचौरमा रहेको गोविन्द वियोगी पत्रकारीता अध्ययन केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले बानियाँलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । त्यस्तै गोविन्द… Read More
४ बैशाख २०७९
राजनिती
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको बताएका छन् । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न बिभिन्न दललाई चेतावनी समेत दिनुभयो । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा… Read More
४ बैशाख २०७९