Uncategorized

महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न

By अर्जुन भट्टराई

बिस्का जात्राको अवसरमा भत्तलपुरमा महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न भएको छ ।

जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ ।

अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई संगम गराउने प्रचलन छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.