जीवनशैली
जलवायु परिवर्तनले पारेका प्रभावलाई न्युनिकरण गर्न विश्वको ध्यानाकर्षण गराउने उदेश्यका साथ शुभयात्रा विश्व साइकल अभियान सुरु गरिएको छ । साइकलयात्री शुभप्रसाद शर्माले विश्वका बिभिन्न देशमा साइकलयात्रा गर्न लाग्नुभएको हो । यात्राका क्रममा नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्याम्मार हुदै अन्य देश जाने शर्माले जानकारी दिएका छन् ।… Read More
२ बैशाख २०७९
Uncategorized
बिस्केट जात्राको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दुर खेलेर जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा… Read More
२ बैशाख २०७९
Uncategorized
भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात नयाँ वर्षको दिन भेलुखेलमा योसिंद्यो ढालिएको छ । बिहीबार दिउँसो ठड्याइएको ५५ हाते योसिं ः द्यो लाई साँझ तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र… Read More
२ बैशाख २०७९
Uncategorized
अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना… Read More
२ बैशाख २०७९
समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् । नेपाल स्काउटले विहीबार काठमाडौंमा आयोजना गरेको बिशेष कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले ओलीलाई मेधावी योगदान उच्च पदकबाट विभूषित गर्नुभएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास,… Read More
२ बैशाख २०७९
खेलकुद
एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै… Read More
२ बैशाख २०७९
समाचार
कैलालीमा अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा फरार रहेका ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ… Read More
२ बैशाख २०७९
राजनिती
संसदीय सुनुवाई विशेष समितिले बिभिन्न देशका लागि प्रस्तावित २० राजदूतबिरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतबिरुद्द संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला… Read More
२ बैशाख २०७९
Uncategorized
भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्नुभएको छ । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी… Read More
२ बैशाख २०७९
Uncategorized
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सो क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको बबताएका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका… Read More
२ बैशाख २०७९