अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्छ – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगाएतलाई माओवादी प्रवेश गराउदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका… Read More

२ बैशाख २०७९

Uncategorized

थप १४ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो । ८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि… Read More

२ बैशाख २०७९

राजनिती

कांग्रेसले मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लािग ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय… Read More

२ बैशाख २०७९

राजनिती

सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनायो

सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनाएको छ ।बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले उमेदवार सिफारिस गर्न सात बँुदे मापदण्ड बनाएको हो । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् । यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले… Read More

३० चैत २०७८

Uncategorized

वैशाख १ नै नेपाली नयाँ वर्ष किन ?

नेपाली नयाँ वर्ष, (नेपालमा नयाँ वर्ष वा नववर्ष भनेर चिनिन्छ) विक्रम संवत् नेपाली पात्रो वर्षको पहिलो दिन हो। यो १ वैशाखको दिन हो, जुन अप्रिलको मध्यमा पर्दछ (सामान्यतया यो दिन अप्रिल १४ सँग मेल खान्छ) अन्तर्राष्ट्रिय पात्रो अनुसार, र यो वर्षको शुरुवात हो। नेपालमा मनाइने सबै नौवटा फरक फरक घटनाहरू… Read More

३० चैत २०७८

अन्तराष्ट्रिय

सांघाई तालाबन्दी: आईफोन निर्माताले चीनका साइटहरूमा अपरेशनहरू रोक्यो

एप्पलको आईफोनको एक प्रमुख उत्पादक शंघाईमा तालाबन्दीका कारण सञ्चालन रोक्नको लागि सबैभन्दा नयाँ निर्माता बनेको छ। टेक्नोलोजी कम्पनी पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको बताएको छ। अधिकारीहरूले मंगलबार सांघाईका केही कोरोनाभाइरस नियमहरू सहज बनाएपछि पनि घोषणा आयो। यसको मतलब यो हो कि शहरका 25 मिलियन… Read More

३० चैत २०७८

Uncategorized

बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको लिङ्गो ठाडाइयो

भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका… Read More

३० चैत २०७८

अन्तराष्ट्रिय

उष्णकटिबंधीय तूफान मेगी: उद्धारकर्ताहरू मृतकको सङ्ख्या बढ्दै गएपछि बाँचेकाहरूलाई खोज्न दौडिरहेका छन्

उष्णकटिबंधीय आँधी मेगीले फिलिपिन्समा विनाश गरेपछि आएको पहिरो र बाढीमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ । उद्धार टोलीहरू बुधवार पनि बाढीग्रस्त गाउँहरूमा बाँचेकाहरू माटो खनेर खोज्दै थिए । यद्यपि आइतबारको प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ, अधिकारीहरूले भने। मध्य लेयते प्रान्तको बेबे सहर वरपरका गाउँहरू… Read More

३० चैत २०७८

राजनिती

एमाले र राप्रपा नेपालबीच तालमेल

आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने भएको छ । बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै बुधबार नै… Read More

३० चैत २०७८

अर्थ

अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन – अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले हालसम्म उपलब्ध विवरणका आधारमा मुलुकको अर्थतन्त्रमा ठूलो सङ्कट नआएको दावी गरेका हुन् । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने भन्दै व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको… Read More

२९ चैत २०७८