Uncategorized
नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले… Read More
२९ चैत २०७८
राजनिती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन् । मंगलबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले सिद्धिपुरमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवलाई देखाएर सत्ता गठबन्धनले निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै गठबन्धनको शिकार नबन्न विप्लवलाई आग्रह गरेका… Read More
२९ चैत २०७८
अर्थ
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गरे । उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सवैले संयमता… Read More
२९ चैत २०७८
राजनिती
नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न भएको जनाएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने काम अभियानका क्रममा भएको जनाएको हो । सरकारले गरेका… Read More
२९ चैत २०७८
राजनिती
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले मुलुकको अर्थतन्त्र सुधार गर्ने काम गर्न लाग्दा गभर्नरलाई कारवाही गरेर सरकारले सहि काम नगरेको बताए ।… Read More
२९ चैत २०७८
Uncategorized
भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्का जात्राको दोश्रो दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ । स्थानिय भक्तजनहरुले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका… Read More
२८ चैत २०७८
अन्तराष्ट्रिय
श्रीलंकाका नवजातविद्हरूले आपतकालीन हेरचाह चाहिने नवजात शिशुहरूको उपचार र बचाउनको लागि अत्यावश्यक चिकित्सा आपूर्तिको लागि आह्वान गरेका छन्, अभूतपूर्व आर्थिक संकटसँग लडिरहेको देशलाई समात्ने अत्यावश्यक वस्तुहरूको गम्भीर अभावको बीचमा। अन्य ठाउँका सहकर्मीहरूलाई सन्देशमा, उनीहरूले अन्य महत्त्वपूर्ण औषधिहरू र चिकित्सा उपकरणहरू बीचको इन्डोट्राचियल (ईटी) ट्यूबहरू जस्ता तत्काल चन्दा मागेका छन्। विदेशमा… Read More
२८ चैत २०७८
राजनिती
सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार… Read More
२८ चैत २०७८
राजनिती
गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन् । सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७÷०७८ मा बेरुजु फस्र्यौट कार्यमा सर्वोकृष्ट÷उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लाग्नुभएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर… Read More
२८ चैत २०७८
खेलकुद
स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने भएको छ । आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाण्डौको सानो गौचरनको फुटबल मैदानमा बैशाख ३ गते हुने जानकारी दिएको हो । स्ट्रिट वर्कआउट अर्थात खुल्लाव्ययाम को प्रवर्धन गर्ने उदेश्यका… Read More
२८ चैत २०७८