भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा ४ महिने बालकको मृत्यु

सारांश :

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका अभिभावक घाइते भएका छन् ।

 काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का चार महिने बालक लोसाङ तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा बालिकाका २२ वर्षीय बुवा बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

नवजात शिशुको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो । घाइते दम्पती उपचारपछि घर फर्किएका छन् ।
source -RSS 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!