समाचार
लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिका बारेमा सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने जानकारी दिएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने उक्त… Read More
२७ चैत २०७८
राजनिती
काठमाडौँ – नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार… Read More
२७ चैत २०७८
Uncategorized
सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याएको हो… Read More
२७ चैत २०७८
Uncategorized
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसैदिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा… Read More
२७ चैत २०७८
Uncategorized
भक्तपुर -भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थीत पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ… Read More
२७ चैत २०७८
राजनिती
सभामुख अग्निप्रसाद सापकोटाले सरकार र नीजि क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताएका छन्… Read More
२७ चैत २०७८
खेलकुद
तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेष्ठमा हुने भएको छ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुने भएको हो । त्यस्तै महिला तर्फ लिग भने जेठ १८ बाट सुरु हुने आयोजकले जनाएको छ । लिगमा प्लेअफका खेलहरु असर ३२ बाट… Read More
२७ चैत २०७८
अर्थ
नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारवाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको हो । गठबन्धन… Read More
२७ चैत २०७८
समाचार
नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… Read More
२७ चैत २०७८
Uncategorized
नेपाल बन्दको दिनचर्या नेपाली सामाजिक सञ्जालमा RONB को नाम बनेर चिनिन्छ, जुन नेपालको सबैभन्दा ठूलो फेसबुक पेजहरू मध्ये एक हो। 20 लाख भन्दा बढी फेसबुक फलोअरहरू र इन्स्टाग्राममा 8,40,000 भन्दा बढी फलोअरहरू छन् , यसले नेपालमा भइरहेको पछिल्लो अपडेटहरू निरन्तर उपलब्ध गराउँदै आएको छ। नेपाल बन्द "नेपालमा हडताल" बारे मानिसहरूलाई… Read More
२५ चैत २०७८