अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

Uncategorized

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ सम्मेलनको उद्घाटन गर्नुहुँदै कामु गभर्नर डा ढुङ्गानाले… Read More

२८ चैत २०७८

अर्थ

आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको… Read More

२८ चैत २०७८

Uncategorized

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार १ सय ७२ एन्टीजेन परिक्षणमा कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबार पनि कोरोनाका कारण… Read More

२८ चैत २०७८

राजनिती

प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भयो : अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन् । पार्टी… Read More

२७ चैत २०७८

राजनिती

कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुग्यो – अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुराएको आरोप लगाएका हुन् । उनले दलहरु कै कारण… Read More

२७ चैत २०७८

राजनिती

निर्वाचन आयोगले जरिगर्यो आचारसंहिता

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू गरेको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै आचार संहिता लागू भएको घोषणा गरेको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो । आचारसंहिता… Read More

२७ चैत २०७८

राजनिती

मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयो -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाएका छन् । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाएका छन् । उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति… Read More

२७ चैत २०७८

राजनिती

एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोले -अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको… Read More

२७ चैत २०७८

राजनिती

कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बधियेता

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् । नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोईरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परिक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताएका हुन् । चूनावमा तालमेल भए माओवादी र… Read More

२७ चैत २०७८

खेलकुद

दोस्रो संस्करणको प्रधानमन्त्री कप सोमबार देखि सुरु

दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला – वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । . आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने संयोजक… Read More

२७ चैत २०७८