अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने

नेपाली कांग्रेसले स्थानीय तहमा चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ । शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाई नै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताएका हुन् । गठबन्धनका साझा… Read More

४ बैशाख २०७९

Uncategorized

द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइयो

बिस्का जात्राको आठौँ दिन आइतबार भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ । परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र… Read More

४ बैशाख २०७९

राजनिती

संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेन -सभामुख अग्नी सापकोटा

सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् । आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पुरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् । उनको सभामुखको काम कानून निर्माणमा… Read More

४ बैशाख २०७९

राजनिती

निर्वाचनमा कुनैपनि दलसंग तालमेल नहुने – अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसंग तालमेल नहुने स्पष्ट परेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पार्नुभएको हो । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उहाले… Read More

४ बैशाख २०७९

Uncategorized

१२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको… Read More

४ बैशाख २०७९

Uncategorized

बिस्का जात्राको चौथो दिनमा हात नभएको लिङ्गो ठड्याइयो

भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन… Read More

२ बैशाख २०७९

राजनिती

गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा सार्वजनिक

राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा दिएर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम… Read More

२ बैशाख २०७९

राजनिती

निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नपाउने – महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् । कांग्रेस काठमाडौं वडा नंवर ८ ले शनिबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने… Read More

२ बैशाख २०७९

राजनिती

माओवादीलाई घेराहाल्ने क्रम रोकिएको छैन – अध्यक्ष पुष्प कमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेराहाल्ने क्रम नरोकिएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयाबादीहरुले घेराहाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।… Read More

२ बैशाख २०७९

Uncategorized

बिस्का जात्रा अन्तर्गत भेलुखेलमा ५५ हाते लिङ्गो ठड्याइयो

भक्तपुरमा चलिरहेको बिस्का जात्रा अन्तर्गत भेलुखेलमा योसिंद्योलाई ठड्याइएको छ । विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिंद्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ । तर मध्यरातीसम्म योसिंद्यो लाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो । ५५ हाते योसिंद्योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक… Read More

२ बैशाख २०७९