Uncategorized

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै

By अर्जुन भट्टराई

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ ।

मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना हुनुभएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए । उनले केहि समयमा नै डिष्चार्ज गरिने बताएका छन् ।

जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.